National life

रिडी पावरको सेयर नपरेकाहरूको बिहीबारदेखि पैसा फिर्ता आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
1.2kShares
रिडी पावरको सेयर नपरेकाहरूको बिहीबारदेखि पैसा फिर्ता आउने
ncell

काठमाडौँ । रिडी पावर कम्पनीको लिलामी सेयर खरिदका लागि दस्तुर सहित आवेदन दिएका तर सेयर नपाएकाले बिहीबारदेखि पैसा फिर्ता पाउने भएका छन् ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै बिहीबारदेखि रकम फिर्ता गरिने जनाएको हो ।रिडी पावरको हकप्रदमा बिक्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामी बिक्रीमा आएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?