National life

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
528Shares
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । शुक्रवारका दिन ओरालो लागेको सुनको मूल्यमा आज आइतवारका दिन बढोत्तरी आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदीको मूल्य भने प्रतितोला एक हजार १६०रुपैयाँमा किनबेच भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य निरन्तर बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १०.५८ डलरले बढ्दै प्रतिऔंस २ हजार ८६१ डलर कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?