National life

लगानी बोर्डको सीइओः सर्ट लिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ताको मिति तय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
782Shares
लगानी बोर्डको सीइओः सर्ट लिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ताको मिति तय
ncell

काठमाडौँ । यस अगाडि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि सर्ट लिस्ट भएका उम्मेदवारको अन्तर्वार्ताको मिति तय भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गत रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले अन्तर्वाताको समय तोकेको हो । समितिका अनुसार सर्ट लिस्ट भएका उम्मेदवारको रणनीति र कार्ययोजना प्रस्तुतीकरण, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण भदौ २५ गते अपराह्न ३ बजेदेखि सुरु हुने छ ।

समितिले लगानी बोर्डको सीईओको लागि साउन २८ गते आवेदन माग गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समितिले आवेदन दिएका मध्ये बाट भदौ १६ गते ५ जनाको नाम सर्ट लिस्ट गरेको थियो। विष्णु प्रसाद भट्टराई, भूमिका स्थान नगरपालिका वडा नं। ९, अर्घाखाँची । सर्ट लिस्टमा रघु राज काफ्ले,सुशील ज्ञवाली, रामदेव यादव,भिष्म राज ढुङ्गाना रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
782SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?