National life

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश वितरण नगर्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
627Shares
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश वितरण नगर्ने निर्णय
ncell

काठमाडौँ । आर्थिक वर्ष २०७८–७९ मा समेत लाभांश वितरण नगरेको लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश नदिने भएको छ ।

सोमबार बसेको एलआइसी नेपालको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । यस्तै, बैठकले सोही बमोजिम स्वीकृतिको लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?