National life

नेप्सेमा एलआइसीको हकप्रद शेयर सूचीकृत, सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
642Shares
नेप्सेमा एलआइसीको हकप्रद शेयर सूचीकृत, सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको हो।

कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले दुई करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद नेप्सेमा सूचीकत भएको छ ।उक्त,सूचीकृत शेयर सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?