National life

लाभांश वितरण नगर्ने निर्णय सहित प्रभु बैंकले आह्वान गर्यो वार्षिक साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
493Shares
लाभांश वितरण नगर्ने निर्णय सहित प्रभु बैंकले आह्वान गर्यो वार्षिक साधारण सभा
ncell

काठमाडौं । प्रभु बैंक लिमिटेडले २०८१ वैशाख २० गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको उक्त सभा केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने बैंकलले जनाएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ। साधारण सभा प्रयोजनका लागि २०८१ वैशाख ४ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?