National life

वाणिज्य विभागद्वारा एकै दिन ५१ फर्ममा अनुगमन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
1.3kShares
वाणिज्य विभागद्वारा एकै दिन ५१ फर्ममा अनुगमन
ncell

काठमाडौँ। नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ।

पछिल्ला दिनमा विभागले ठुलो मात्रामा व्यावसायिक फर्म, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गर्दै आएको छ। बिलबिजक जारी गरे नगरेको, अखाद्य वस्तु बिक्री वितरण गरे/नगरेको, कालोबजारी नियन्त्रण तथा अधिकतम खुद्रा मूल्य राखे नराखेकोलगायत विषयमा विभागले अनुगमनका क्रममा हेर्ने गरेको छ। एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेर विभागले कानुन कार्यान्वयनलाई गति दिएको दाबी गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज स्थलगत अनुगमन गरिएका अधिकांश फर्मलाई विभागले सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुगमन गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?