National life

वैशाख २४ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२० वैशाख २०८०, बुधबार
1.4kShares
वैशाख २४ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
ncell

काठमाडौं– सरकारले वैशाख २४ गते संघीय संसद्को बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो।सरकारले हरेक वर्षको जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।बजेट ल्याउनु अगाडि राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यकम प्रस्तुत गर्नेछन्।

यसअघि सरकारले वैशाख १५ गते संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।हिउँदै अधिवेशन अन्त्य भएको १० दिनपछि बजेट (वर्खे) अधिवेशन सुरु हुन लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?