National life

सरकारको बजेट अधिवेशन भोलिदेखि, नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
779Shares
सरकारको बजेट अधिवेशन भोलिदेखि, नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने
ncell

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो । सरकारले बजेट अधिवेशन वैशाख २८ गतेदेखि बोलाइसकेको छ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको नीति तथा कार्यक्रम वैशाख दोस्रो हप्ता नै संकलन गरिसकेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?