National life

सपोर्ट लघुवित्त वित्तीय संस्थाको सीईओमा महेश कुमार चौधरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
1.2kShares
सपोर्ट लघुवित्त वित्तीय संस्थाको सीईओमा महेश कुमार चौधरी
ncell

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश कुमार चौधरी चयन भएका छन् ।

१५ गते शुक्रबार विहान बसेको लघुवित्तको सञ्चालक समितिको २१० औं बैठकले चौधरीलाई सीईओ नियुक्त गरेको हो ।

चौधरीलाई मंसिर १५ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय भएको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?