National life

सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
670Shares
सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
ncell

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाले गत वर्षको नाफाबाट १३.६८% लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको कात्तिक २१ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १३% बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले बोनस सेयर वितरणमा १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ खर्च गर्नेछ । यस्तै, ६ लाख ५१ हजार ६२८ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?