National life

सबैले खरिद गर्न पाउने इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा,कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ वैशाख २०८१, बुधबार
870Shares
सबैले खरिद गर्न पाउने इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा,कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर धनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले सेयर धनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयरमा संस्थापक शेयर धनी वा आवेदन दिन इच्छुक जो–कसैले खरिद गर्न सकिने कम्पनीको भनाई छ।

बिक्रीमा राखिएको उक्त शेयरको मूल्य भने प्रचलित नियमानुसार हुने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैँडाकोट- नवलपरासीमा आई पुग्ने गरी आवेदन दिनुपर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
870SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?