National life

समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
823Shares
समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?
ncell

काठमाडौँ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर धनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै किन्न पाउँछन् । यदि ३५ दिनभित्र संस्थापक सेयर धनीले शेयर नकिनेको खण्डमा शेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी बिक्रीमा राखिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । शेयर किन्न इच्छुक सेयर धनीले आफूले किन्न चाहेको शेयर विवरण खुलाई सञ्चालक समितिलाई सम्बोधन गरी निवेदन दिनु पर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
823SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?