National life

समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
556Shares
समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ । समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ११ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको संस्थापक समूहको ११ लाख ३५ हजार १६१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद गर्न पाउने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर खरिदकाका लागि ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक संस्थापक शेयरधनीले यो अवधिभित्र कम्पनीको कार्यालयमा निवेदन दिन सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयर धनीहरूबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?