National life

चौथो त्रैमाससम्म समृद्धि फाइनान्सको नाफा ३.१९ करोड, कर्जा लगानीमा ९.६२% ले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
682Shares
चौथो त्रैमाससम्म समृद्धि फाइनान्सको नाफा ३.१९ करोड, कर्जा लगानीमा ९.६२% ले वृद्धि
ncell

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

फाइनान्स कम्पनीले चौथो त्रैमाससम्म ३.१९ करोड नाफा कमाउन सफल भएको छ। यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ।

साथै, कम्पनीले निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको। अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ। प्रति सेयर आम्दानी ३.९० रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
682SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?