National life

सिद्धार्थ बैंकको ७२ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ जेठ २०८१, बिहिबार
660Shares
सिद्धार्थ बैंकको ७२ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । सिद्धार्थ बैंकले आफ्नो सेयर धनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले सेयर धनीहरूको नाममा रहेको ७२ हजार ९२७ कित्ता बिक्री खुला गरेको हो।

मूल्य किटान नगरेको यस सेयरमा सिद्धार्थकै संस्थापक सेयर धनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (जेठ ३१ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौँमा आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?