National life

सहकारी छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असोज २०८१, शुक्रबार
595Shares
सहकारी छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
ncell

काठमाडौं। सहकारी संस्थाहरुको रकम अपचलन विषयमा सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।

प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा सार्वजनिक गरेको हो। एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।

छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पूर्ण प्रतिवेदन पढ्न यहाँ क्लिकगर्नुहोला

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/09/drdouoj3pcniyozg.pdf"]

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?