National life

सानिमा जीआइसी इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
601Shares
सानिमा जीआइसी इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने
ncell

काठमाडौँ । सानिमा जीआइसी इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितो पत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौंः सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । त्यसका लागि कम्पनीले नेपाल धितो पत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १०:२.५ अनुपातमा ५० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसर्थ, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ ।

हाल यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?