National life

सीबीफीनले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
737Shares
सीबीफीनले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले भूकम्प प्रभावितलाइ आर्थिक सहयोग गर्ने भएको छ । सीबीफीनले भूकम्प प्रभावित सर्वसाधारणका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको हाे ।

सीबीफीनले गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेकोमो दुःख व्यक्त गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सीबीफीनले भूकम्पबाट पीडितको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनरस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत् तत्कालका लागि सहयोग उपलब्ध गराउने घोषणा गरेको बताएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?