National life

सूर्य नेपालद्वारा भूकम्प प्रभावितहरुको लागि १ करोड सहयोग हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
1.1kShares
सूर्य नेपालद्वारा भूकम्प प्रभावितहरुको लागि १ करोड सहयोग हस्तान्तरण
ncell

काठमाडौं । सूर्य नेपालले भूकम्प प्रभावितहरुको लागि १ करोड सहयोग गरेकाे छ । सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगायत टिमले जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरेका छन् ।

केसीको नेतृत्वमा सूर्य नेपालका प्रतिनिधिहरुले आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?