National life

सेयरधनीहरुलाई हिमालयन लघुवित्तले कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
634Shares
सेयरधनीहरुलाई हिमालयन लघुवित्तले कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय
ncell

काठमाडौँ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कात्तिक १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षबाट कुनै पनि लाभांश ९नगद तथा बोनस शेयर० वितरण नगर्ने निर्णय गरेको हो ।

साथै बैठकले गत आवको वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने र पारितका लागि आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?