National life

हिमालयन लघुवित्तको सेयर स्वामित्व परिमार्जन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
691Shares
हिमालयन लघुवित्तको सेयर स्वामित्व परिमार्जन
ncell

काठमाडाैं । हिमालयन लघुवित्त वित्तीय संस्थाले सेयर स्वामित्व परिमार्जन गरेकाे छ । संस्थाको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गरिएको हाे ।

संस्थाले सेयर स्वामित्व परिमार्जन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो । यसअघि संस्थामा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थाले संस्थापक समूहको ९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो ।

हाल संस्थाको कुल कित्ता ३१ लाख ९८ हजार १८१.३०१८ रहेको छ । सेयर स्वामित्व परिमार्जन पनि संस्थापको समूहको १६ लाख ३१ हजार ७२.४६३९ कित्ता र सर्वसाधारणको १५ लाख ६७ हजार १०८.८३७९ कित्ता कायम भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?