National life

सिभिल लघुवित्तले हिमालयन लघुवित्तको नामबाट कारोबार गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
506Shares
सिभिल लघुवित्तले हिमालयन लघुवित्तको नामबाट कारोबार गर्दै
ncell

काठमाडौं । अब सिभिल लघुवित्त वित्तीय संस्थाले हिमालयन लघुवित्त वित्तीय संस्थाको नामबाट आफ्नो कारोबार सञ्चालन गर्ने भएकाे छ । सिभिल लघुवित्तको नाम परिवर्तन भएर हिमालयन लघुवित्त वित्तीय संस्थाको नाम राखिएको हो ।

सिभिल लघुवित्तको माउ संस्था साविक सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि लघुवित्तको नाम परिवर्तन गरी हिमालयन लघुवित्त राखिएको लघुवित्तले जनाएको छ ।

लघुवित्तको १२ वार्षिकोत्सवको अवसर पारेर बिहीबार असार २१ गते नाम परिर्वतन गरिएको लघुवित्तले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लघुवित्त असार २१ गतदेखि ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?