National life

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
1.2kShares
सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
ncell

काठमाडौँ । आज मंसिर १२ गते सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ (मंसिर १३ गते) भोली होटलले बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म कायम शेयर धनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सोल्टी होटलले गत वर्षको नाफाबाट शेयर धनीलाई १० प्रतिशत बोनस शेयर र २६.८४ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने घोषणा गरिसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाभांश पारित गर्न होटलले पुस ४ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजे सभा बस्ने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?