National life

हकप्रद शेयर जारी गर्ने तयारीमा वाराही हाइड्रोपावर कम्पनी, कहिले बस्दै छ सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
703Shares
हकप्रद शेयर जारी गर्ने तयारीमा वाराही हाइड्रोपावर कम्पनी, कहिले बस्दै छ सभा ?
ncell

काठमाडौँ– वाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको ९औँ साधारण सभाले पारित गरेसँगै हकप्रद शेयर जारी गर्ने जनाएको छ ।

कम्पनीको वार्षिक साधारण सभा असोज १८ गते काठमाडौँको कलकींमा बस्दै छ। सभाको हकप्रद सहित २०८०–०८१ को वार्षिक प्रतिवेदन छलफल, वासलात, नाफा–नोक्सान हिसाब छलफल र लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत प्रस्ताव रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?