National life
cg eloctronics

हिमालय उर्जा विकासको हकप्रद सेयर बिक्रीमा, आवेदन कहिले र कहाँ दिने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
800Shares
हिमालय उर्जा विकासको हकप्रद सेयर बिक्रीमा, आवेदन कहिले र कहाँ दिने ?
muktinatha bikash bank

काठमाडौं। हिमालय उर्जा विकास कम्पनीले असोज ७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ।

कम्पनीले १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो। कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ सेयर बराबर नयाँ १ सेयर १ः१० को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो। कम्पनीको सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले असोज १४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?