National life

१ करोड ७८ लाख कित्ता सेयर बिक्रीमा ल्याउदै एचआइडीसीएल, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
736Shares
१ करोड ७८ लाख कित्ता सेयर बिक्रीमा ल्याउदै एचआइडीसीएल, कहाँ दिने आवेदन ?
ncell

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने अन्तिम तयारीमा रहेको छ।

कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले आइतबारदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौँ तथा नारायणचौर, नक्साल, काठमाण्डौंमा आवेदन दिन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू शंखमुल – नयाँबानेश्वर, बिर्तामोड–झापा, हनुमानदास रोड, विराटनगर–मोरङ ,जनकपुरधाम–धनुषा, आर्दशनगर, वीरगन्ज– पर्सा, हेटौडा– मकवानपुर ,नारायणगढ– चितवन, न्यूरोड, पोखरा– कास्की, मिलन चोक, बुटवल–रुपन्देही, बाग्लुङ्ग बजार–बाग्लुङ्ग, लगायतका शाखाबाट आवेदन दिन सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?