National life

५० लाख बढी मुद्दती निक्षेप राख्ने ग्राहकलाई प्यान नम्बर अपडेट गर्न प्रभु बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
703Shares
५० लाख बढी मुद्दती निक्षेप राख्ने ग्राहकलाई प्यान नम्बर अपडेट गर्न प्रभु बैंकको आग्रह
ncell

काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंकमा ५० लाखभन्दा बढि मुद्दती निपेक्ष जम्मा गरेका ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अपडेड गर्न आग्रह गरेको भनेको छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकमा मुद्दती खाता हुनेले यहि असार मसान्तभित्र खाता अपडेट गराउन आग्रह गरेको हो ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ.प्रा निर्देशन नं १६ बुँदा नं ३ (८) बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा रु ५० लाखभन्दा बढिको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?