National life

काठमाडौं महानगरपालिका भित्रका स्कुलमा अब डीआई राख्न नपाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
1.1kShares
काठमाडौं महानगरपालिका भित्रका स्कुलमा अब डीआई राख्न नपाउने
ncell

काठमाडौं: काठमाडौं महानगरपालिका भित्रका स्कुलमा अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन्।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालयमा राखिएका अनुशासन इन्चार्जले भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो प्राप्त भएसँगै महानगरले (डीआई) राख्न नपाउने निर्णय गरेको हो ।

महानगरले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न, नगराउन सूचित गरेको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?