National life

सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ताको माग गर्दै काठमाडौं मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
1.2kShares
सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ताको माग गर्दै काठमाडौं मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन
ncell

काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजका विद्यार्थीले आन्दोलन थालेका छन् । उनीहरुले बढी शुल्क फिर्ताको माग गर्दै आज पनि कलेज अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘विद्यार्थी शोषण बन्द गर’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

एमबीबीसीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?