National life

सिटीईभिटीले ५ हजार विद्यार्थीलाई निःशुल्क छात्रवृत्ती दिंदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
727Shares
सिटीईभिटीले ५ हजार विद्यार्थीलाई निःशुल्क छात्रवृत्ती दिंदै
ncell

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले छात्रवृत्ति दिने भएकाे छ । सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहकाे छात्रवृत्तिका लागि आवेदन माग गरेकाे हाे ।

सार्वजनिक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्ति परीक्षाको आवेदन खुला गरेको हो ।

सिटीईभिटीले प्रवेशिका तह(एसइइ) पास गरेका विद्यार्थीले अनलाइन फारम भरेर आवेदन दर्ता गर्न सक्ने जानकारी दिएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सिटीइभिटीकाे बेवसाइट मार्फत् निःशुल्क छात्रवृत्तीका लागी ईच्छुक विद्यार्थीले साउन १२ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

प्रि डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८० अन्तर्गत प्री डिप्लोमा तहमा १,८३६ र डिप्लोमा तहमा ३,६७४ गरी कुल ५,५१० विद्यार्थीलाई सीटीईभीटीले पूर्ण निःशुल्क अध्यापन गराउने गरी छात्रवृत्ति दिने भएको हाे ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?