National life

अनौपचारिक क्षेत्रका श्रमिकहरु पनि अब सामाजिक सुरक्षा कोषमा आवद्ध हुँने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
622Shares
अनौपचारिक क्षेत्रका श्रमिकहरु पनि अब सामाजिक सुरक्षा कोषमा आवद्ध हुँने
ncell

काठमाडौं । सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि कोषमा आवद्ध गर्ने भएको छ । यसअघि औपचारिक क्षेत्रका श्रमिकहरु मात्र कोषमा आवद्ध भएकामा थप दायरा विस्तार गर्दैै कोषले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समेत कोषमा आवद्ध गर्ने भएको हो ।

आगामी बुधबार अर्थात् असार २७, २०८० बाट अनौपचारिक क्षेत्रमा जान लागेको कोषको उक्त कार्यक्रम प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने छन् । उक्त उद्घाटन कार्यक्रम बुधबार ११ बजेका लागि तोकिएको कोष जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई समेत सामाजिक सुरक्षा कोषमा ल्याएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?