National life

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्याे कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
635Shares
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्याे कर्मचारी
ncell

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको हाे ।

आज एक सूचना प्रकाशित गर्दै मार्केटिङ विभागमा केही संख्याले कर्मचारी माग गरेको छ ।

कम्पनीले खुलाएको रोजगारमा आवेदन दिनको लागि प्लस टु तहदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको रोजगारमा आवेदन दिनको लागि ड्राईभिङ लाइसेन्स अनिवार्य भएको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले कम्पनीको वेभसाईट https://igiprudential.com/career मार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?