National life
cg eloctronics

इन्फिनिटी लघुवित्तले माग्याे कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
807Shares
इन्फिनिटी लघुवित्तले माग्याे कर्मचारी
muktinatha bikash bank

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको हाे ।

संस्थाले आज एक सूचना प्रकाशित गर्दै ४ उच्च पदहरुमा रोजगारको अवसर खुलाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

संस्थाले नायब प्रमुख कार्यकारी १ जना, बरिष्ट अधिकृत १ जना, कनिष्ट अधिकृत र अधिकृतमा २ जनाका दरले कर्मचारी माग गरेको छ ।

सो पदहरुमा संस्थाको वेबसाईट मार्फत आवेदन दिन सकिने छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
807SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?