National life

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
535Shares
एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी
ncell

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेकाे छ । बैंकले विभिन्न पदहरुमा ४ जिल्लाका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हाे ।

बैंकले आज एक सूचना जारी गर्दै ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसीप म्यानेजरका लागि केही र ट्रेनी असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन ३१ गते भित्र आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?