National life
cg eloctronics

एनएमबि लघुवित्तले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
766Shares
एनएमबि लघुवित्तले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?
muktinatha bikash bank

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले व्यावस्थापन प्रशिक्षार्थीका लागि केही र सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता प्लस टु देखि स्नातकोत्तर तह उर्तिण गरेको हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै सवारी अनुमति पत्र भएको र कम्प्युटरमा दक्ष अनुभव भएकालाई विशेष प्रथामिकता दिनेछ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?