National life

एभरेष्ट बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
1.2kShares
एभरेष्ट बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेकाे छ । बैंकले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको हाे । बैंकले ४ पदमा कर्मचारी माग गरेको छ ।

बैंकले आईएसओ पदमा १ जना र विभिन्न विभागको अफिसर पदमा ३ जना कर्मचारी माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित पदमा स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले बैंकको वेभसाईट https://everestbankltd.com/careers/ मार्फत आवेदन दिन सक्ने बैंकले जनाएकाे छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?