National life

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
596Shares
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?
ncell

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखामा कर्मचारीको माग गरेको हाे ।

कम्पनीले विभिन्न जिल्लामा अवस्थित शाखाहरुमा कर्मचारीको माग गरेको छ । आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम स्नातक गरी मार्केटिङ सम्बन्धि ज्ञान भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै स्थानीय र मोटरसाइकल अथवा स्कुटरको लाइसेन्स प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखिने समेत कम्पनीले जनाएकाे छ ।

आवेदन दिन इच्छुक र योग्य जो कोहीले आफ्नो बैयक्तिक विवरण र आवश्यक कागजातसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र कम्पनीको इमेल hr@gmail.com.np मा आवेदन दिन सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?