National life

ग्रीन डेभलपमेन्ट बैंकले माग्याे कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असार २०८०, आइतबार
597Shares
ग्रीन डेभलपमेन्ट बैंकले माग्याे कर्मचारी
ncell

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले नायब प्रमूख कार्यकारी अधिकृत पदमा १ जना कर्मचारी मागेको हाे ।

बैंकले सो पदमा क्षमतावान कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

आवेदन दिनको लागि उम्मेदवारले व्यवस्थापन, वित्तीय, विजनेश, प्रशासनिक तथा अर्थशास्त्र लगायतका विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुकले बैंकको वेभसाइट https://www.greenbank.com.np/job-apply/7 मार्फत आवेदन दिन सक्ने छन् ।

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?