National life

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
699Shares
ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?
ncell

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते बिहीबार अन्तिम दिन रहेको छ ।

सभा प्रयोजनका लागि यस बैंकले चैत १५ गते बुक क्लोज हुनेछ। तसर्थ, आज चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

यस बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त लाभांश पारित गर्न यस बैंकले चैत २७ गते साधारण सभा बस्ने भएको छ ।

सभा होटल पिस प्यालेस, हरिशंकर रोड बाग्लुङमा बिहान ११ बजेबाट सुरु हुनेछ। यस्तै, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीबाट १ः१.१०७१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?