National life

त्रिवि शिक्षण अस्पतालले माग्यो ५० जना स्टाफ नर्स, कसरी दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
840Shares
त्रिवि शिक्षण अस्पतालले माग्यो ५० जना स्टाफ नर्स, कसरी दिने आवेदन ?
ncell

काठमाडौँ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले ५० स्टाफ नर्स भर्ना गर्न दरखास्त आह्वान गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले आज सूचना जारी गर्दै शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा काम गर्नेगरी ५० स्टाफ नर्स माग गरेको हो ।

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्तिले आजदेखि असोज ५ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

महिलाको हकमा १८ वर्ष पूरा भएर ४५ सम्म र पुरुषको हकमा ४० वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदन दिन अनलाइनबाटै फर्म भर्न सकिने व्यवस्थासमेत गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
840SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?