काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी कस्टोमर असिस्टेन्ट पदमा कर्मचारी मागेको हो ।
सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेभसाइट https://www.rollingnexus.com/business/NSBL मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


































