National life

नेपाल बैंक लिमिटेडले माग्यो कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
713Shares
नेपाल बैंक लिमिटेडले माग्यो कर्मचारी
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले रिक्त रहेका विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको हो ।

बैंकले ४६ जना कर्मचारी माग गरेको छ । यस बैँकले सहायक प्रबन्धक छैटौं तह र सहायक चौथो पदका लागि कर्मचारी माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ईच्छुक तथा योग्य नेपाली नागरिकले आज १ असारदेखि २१ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
713SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?