National life

नेपाल वायुसेवा निगमले माग्यो कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
695Shares
नेपाल वायुसेवा निगमले माग्यो कर्मचारी
ncell

काठमाडौं । नेपाल वायुसेवा निगमले करार सेवाका लागि कर्मचारी माग गरेको छ । निगमले विमान परिचारिका पदका लागि तह पाँचमा ३० जना माग गरेको हो ।

उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु उर्तिण गरेको हुनुपर्ने, उमेर १८ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ ।

ईच्छुकले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?