National life

नेशनल लाइफ इन्स्योरेन्सले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
546Shares
नेशनल लाइफ इन्स्योरेन्सले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेकाे छ । कम्पनीले विभिन्न पदमा कर्मचारीको लागि आवेदन खुलाएको हाे ।

कम्पनीले हेड प्रोभिन्स, असिस्ट्यान्ट फर कर्पाेरेट मार्केटिङ, असिस्ट्यान्ट मार्केटिङ तथा असिस्ट्यान्ट पदमा आवेदन खुलाएको हो । योग्यता र जिम्मेवारी तल सूचनामा उल्लेख भएबमोजिम हुने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक ब्यक्तिले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो र अन्य आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (साउन १४) ले ७ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?