National life

प्रभु महालक्ष्मी लाइफले माग्यो कर्मचारी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
1.6kShares
प्रभु महालक्ष्मी लाइफले माग्यो कर्मचारी
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न २१ शाखाहरुका लागि कर्मचारी माग्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

कर्मचारीहरुलाई भिआरएसमा नपठाएर आवश्यकता अनुसार नयाँ कर्मचारीको प्रकृया अघि बढाएको महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले बताए ।

असार ३१ गतेसम्म आवेदन दिन पाईने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?