National life
cg eloctronics

बीमा प्राधिकरणद्वारा विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
1.7kShares
बीमा प्राधिकरणद्वारा विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग
muktinatha bikash bank

काठमाडौं। नेपाल बीमा प्राधिकरणले ठूलो संख्यामा कर्मचारी आह्वान गरेको छ । प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिता मार्फत पदपूर्ति गर्ने गरी आवेदन माग गरेको हो ।

प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनद्वारा कार्यकारी निर्देशकमा १ जना, निर्देशकमा ४ जना, उपनिर्देशकमा ३ जना र उपनिर्देशक (कानून) मा २ जनाको बढुवा गर्ने र आन्तरिक प्रतियोगिताद्वारा उपनिर्देशक पदमा १ जनाको बढुवा गर्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसैगरी खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी १४ जनाको लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले सहायक निर्दशकमा ५ जना, सहायक निर्देशक (कानून) मा ५ जना र सहायक प्रथममा ४ जनाका लागि आवेदन खुलाएको हो।

इच्छुक व्यक्तिले माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?