National life

महालक्ष्मी विकास बैंकले माग्याे कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ भदौ २०८०, बुधबार
724Shares
महालक्ष्मी विकास बैंकले माग्याे कर्मचारी, कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदहरुका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

बैंकले सेन्ट्रल क्रेडिट डिपार्टमेन्टका लागि १ जना, एक्जिक्युटिभ सेक्रेटरी, ब्रान्च म्यानेजर र ट्रान्सजेक्सन बैकिङ्ग डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार क्षमतावान, स्किलफुल, नेतृत्व गर्न सक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ईच्छुक तथा योग्यता पुगेका उम्मेदरवारले असोज २७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?