National life

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
1.6kShares
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित)
ncell

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेकाे छ । बैंकले रिक्त रहेका विभिन्न तह र पदमा कर्मचारी पदपूर्ति गर्न ठुलो संख्यामा कर्मचारी माग गरेकाे हाे ।

राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी शुक्रबार दरखास्त आह्वान गरेको हो ।

बैंक वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका पदमा दरखास्त आह्वान भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक र योग्यता पुगेका उम्मेदवारले असार १० देखि अनलाइनमार्फत आवेदन दिनसक्ने र २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

null

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?