National life

लुम्बिनी विकास बैंकले खुलायो रोजगारको अवसर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असोज २०८०, बुधबार
1.2kShares
लुम्बिनी विकास बैंकले खुलायो रोजगारको अवसर
ncell

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न प्रदेशहरुमा विभिन्न तहमा कर्मचारी माग गरेको छ ।

आवेदन दिनका लागि कम्तिमा म्यानेजमेन्ट विषयबाट ब्याचलर डिग्री गरेका तथा बैंकिङ क्षेत्रमा कार्यानुभव भएकाहरुले आवेदन दिन सक्नेछन् । अन्य योग्यता सूचनामा तोकेबमोजिम हुनेछ ।

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित असोज १७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?